Tapailai Nai Thahachha Lyrics - Adrian Dewan


Tapailai Nai Thahachha Lyrics - Adrian Dewan 




मलाई सम्हाल्नुहोस, मलाई डोर्याउनुहोस,
म त कम्जोर छु, लड्खडाउँद छु

तपाइँ बिना येशू
तपाईलाई नै थाह छ, कि म सक्दिन जिउन
दिनुहोस तपाईको सामर्थ मलाई, म विजय बनु,
प्रत्येक दिन सयौं बाधाहरूलाई सामना गर्न पर्दा येशू
ती मध्ये तपाईको आवाजलाई, म चिन्न सकूँ,
प्रत्येक दिन हजारौं आवाजहरु, गुन्जदछ यो मस्तिष्कमा
तपाईलाई नै थाह छ, कि म सक्दिन जिउन
तपाइँ बिना येशू
तपाई मात्र मेरो प्रभु ...
तपाईलाई भेट्न आएको छु पुज्न आएको छु
आदर गर्न आएको छु
तपाइँ झैँ अरु कोहि छैन कोहि पनि छैन

Post a Comment

0 Comments